Skip to content

Latest commit

 

History

History
32 lines (23 loc) · 1.65 KB

File metadata and controls

32 lines (23 loc) · 1.65 KB
chapter अध्याय ६
pageNumber ४०
titleIndex ६.१

अनशिफ्ट (Unshift)

अनशिफ्ट (method) मेथठले (method) एरेको सुरुमा, वा अगाडि क्रमिक रूपमा नयाँ एलिमेन्टहरू थप्दछ। यसले मूल एरेलाई परिमार्जन गर्दछ र एरेको नयाँ लेन्थ फर्काउँछ। उदाहरणका लागि.

let array = [0, 5, 10];
array.unshift(-5);  // 4

// RESULT: array = [-5 , 0, 5, 10];

{% hint style="warning" %}

unshift() मेथठले मूल एरेलाई अधिलेखन९overwrite) गर्दछ।

{% endhint %}

अनशिफ्ट मेथठले एक वा बढी आर्गुम्रन्टहरू लिन्छ, जसले एरेको सुरुमा थपिने एलिमेन्टहरूको प्रतिनिधित्व गर्दछ। यसले एलिमेन्टहरू प्रदान गरिएको क्रममा थप्दछ, त्यसैले पहिलो एलिमेन्ट एरेको पहिलो एलिमेन्ट हुनेछ।

एरेमा बहुविध एलिमेन्टहरू थप्न अनशिफ्ट प्रयोग गर्ने उदाहरण यहाँ छ:

const numbers = [1, 2, 3];
const newLength = numbers.unshift(-1, 0);
console.log(numbers); // [-1, 0, 1, 2, 3]
console.log(newLength); // 5